८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा निषेधाज्ञाको निरन्तरता, १० दिन थप


प्रकाशित: आईतवार, १० साउन २०७८, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाले पुनः निरन्तरता पाएको छ । 


आईतवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।


अब साउन २० गते सम्म थपिएको निषेधाज्ञामा कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD