८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा निको भएका एकमा पुनः कोरोना देखियो


प्रकाशित: बुधवार, २४ बैशख २०७७, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । सनसिटी अपार्टमेन्टका निको भईसकेको एक ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण देखिएको छ । 


कोरोना भाइरस (कोभिड–१९) मुक्त भएर घर फर्किएका उनमा फेरी कोरोना पोजिटिभ देखिएको हो । एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका उनमा पोजेटिभ देखिएको थियो । 


यस अघि वैशाख १ गते ती पुरुषमा कोरोना पुष्टि भएकोमा पाटन अस्पतालम उपचारपछि ११ बैशाखमा निको भएर फर्केका थिए । 


५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा पनि कोरोना संक्रमण देखिएको थियो ।


त्यसैगरी रौतहटका १९ बर्षिय एक युवक र एक भारतीय नागरिकमा निको भएकाहरुमा पुनः कोरानो संक्रमण देखिएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD