२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा देउसी/भैलो समयसीमा तोकियो


प्रकाशित: शनिवार, ५ कातिक २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं उपत्यकामा देउसीभैलोको राती ९ बजेको समय सिमा तोकिएको छ । 


काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यलयले प्रशासनले देउसी/भैलो खेल्न राति ९ को समयसीमा तोकेका हुन ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले तोकिएको समयसीमा भित्र मात्रै देउसी÷भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएको जानकारी दिए ।
यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरेको छ । 


प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD