११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा थप ३ जनामा कोरोना पुष्टि


प्रकाशित: शुक्रवार, ५ असार,२०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज मन्त्रालयका अनुसार काठमाडौंमा २ जना महिला र १ जना पुरुष थपिएको छ ।


योसँगै ४२६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


कुल संक्रमितको संख्या ८२७४ पुगेको छ । हाल सम्म १४०२ निको भएर घर फर्केमा छन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD