१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा थपिएका एक जना बागबजारको छापाखानामा काम गर्ने कामदार


प्रकाशित: मंगलवार, ६ जेठ २०७७, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा थपिएका पाँच जना कोरोना संक्रमित मध्ये एक जना वागजारमा एक प्रेसमा काम गर्ने कामदार खुलेको छ ।


ती कामदार कठमाडौ महानगरपालिका–२८ बागबजारको बुद्ध विहार पछाडि बस्ने खुलेको समाचार सेतोपाटीले प्रकाशित गरेको छ ।


समाचार अनुसार उनी होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति रहेको बताइएको छ ।


ती व्यक्ति केही दिनअघि धादिङबाट काठमाडौं आएको खुलेको छ । अहिले त्यो ठाउँ सिल गर्ने तयारी गरिएको छ ।

 

हाल उनको स्वास्थ्यस्थिती सामन्य रहेको र आईसोलेसनमा उपचार भईरहेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD