२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा जनैपूर्णिमा ! (फोटो फिचर)


प्रकाशित: आईतवार, ६ भाद्र २०७८, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको विभिन्न मठमन्दिरमा आज मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर जनैपूर्णिमा पर्व मनाइएको छ ।


बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धनररक्षासूत्र) बाँध्ने र जनै लगाउने प्रचलन छ ।


यस दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ ।


काठमाडौंको मरु गणेश, कमलादी गणेश, पशुपतिमा लगायतमा मन्दिरहरुमा जनै लगाएका छन ।

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex