८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा कोरानाविरुद्ध खोप अभियान ! (फोटो फिचर)


प्रकाशित: शनिवार, १२ भाद्र २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा भाद्र ११ गते देखि दोस्रो डोज दिने कार्यक्रम संचालनमा रहेको छ ।


काठमाडौं महानगरपालिका ३२ वटै वडाभित्र तोकिएको खोप केन्द्रमा पहिलो डोज लगाएको २१ दिन पुगेकाहरुलाई दोस्रो डोज दिने व्यवस्था गरेको छ ।


शनिवार काठमाडौं शान्तिनिकुञ्ज स्कुलमा खोप लगाएका तस्वीहरु महानगरका फोटो पत्रकार बिज्जु श्रेष्ठले क्यामेरामा कैद गरेका छन । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD