७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा कांग्रेस विरोध प्रदर्शन (फोटो फिचर)


प्रकाशित: सोमवार, १३ पुष २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा संसद विघटनको चर्को विरोध प्रदर्शन गरेको छ । 


सोमबार कांग्रेसको पूर्वनिधारित कार्यक्रम अनुसार काठमाडौंको क्षेत्र नं. ८ मा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।


सोमवार विरोध प्रदर्शनमा क्षेत्र नं. ८ का नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको नेतृत्वमा प्रदर्शन भएको थियो । ओली नेतृत्व सरकारको गैर संवैधानिक कदमको भण्डाफोर गर्न यो बुहत प्रदर्शन भएको नेपाल सांस्कृतिक संघका पूर्व केन्द्रिय सह– कोषाध्यक्ष रमेशमान मुनिकारले बताएका छन ।  


आज काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा ओली नेतृत्व सरकारको कदमप्रति विरोध प्रदर्शन गरेको हो । 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex