४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौंमा एमालेले खाता खोल्यो, वडा १ मा भरतलाल श्रेष्ठ बिजयी


प्रकाशित: आईतवार, १ जेठ २०७९, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेले पहिलो खाता खोलेको छ । 


काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमाले उम्मेदवार भरतलाल श्रेष्ठ बिजयी भएका छन ।

 

 

 


श्रेष्ठले ६२२ मत ल्याई बिजयी हासिल गरेका हुन । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत पाएका छन । 


महिला सदस्यमा एमालेका रसला तन्डुकारले ७२५ मत ल्याई महिला सदस्यमा निर्वाचित भएकी छिन । त्यसैगरी दलित सदस्यमा नेपाली कांग्रेसकी मिना सुनारले ७५५ प्राप्त गरी जित हासिल गरेकी छिन । 


पुरुष सदस्यहरुमा नेपाली कांग्रेसका रोशन श्रेष्ठले ६८१ र शुुभरत्न खड्गीले ६६२ मत ल्याएर बिजयी भएका छन । मुख्य निर्वाचन कार्यलयले भने आधिकारिक घोषणा गर्न बाँकी नै छ ।  

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika