१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौंमा एक सहित १९ जना कोरोना संक्रमित थपिए


प्रकाशित: आइतबार, ११ जेठ, २०७७, १६ः२०
- महानगरखबर


काठमाडौं । काठमाडौं सोहखुटेका ६९ बर्षीय पुरुष  सहित १९ जना कोरोना संक्रमित थपिएको छ ।


स्वास्थ्य मन्त्रालयको अनुसार नुवाकोट जिल्लामा संक्रमित देखिएपछि संक्रमित जिल्ला ४२ पुगेको छ ।


संक्रमित थपिएका मोरङ १ जना, बारा १ जना, वीरगंज,सर्लाही,रौटहत लगायतका जिल्लामा आज संक्रमित थपिएको हो ।


कुल कोरोना संक्रमितको संख्या  ६०३ पुगेको छ । हाल सम्म ८७ जना व्यतिm निको भएर घर फर्केका छन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD