१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा एक सहित थप २ जना कोरोना संक्रमित थपिए


प्रकाशित: विहिवार, १ जेठ २०७७, १९ः०० वजे
- महानगरखबर

काठमाडौं । आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार काठमाडौं एक सहित थप २ जना कोरोना संक्रमित थपिएको छ । 


मन्त्रालयका अनुसार चन्द्रागिरी निवासी ३२ वर्षिया पुरुष र कपिलवस्तुमा एक  जना संक्रमित थपिएको हो । 


यो सँगै कुल संक्रमतिको संख्या २४५ पुगेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD