काठमाडौं । आज विहान स्वाथ्य मन्त्रालयको अपडेट अनुसार काठमाडौंमा एक जना सहित ३२ संक्रमित थपिएको छ ।
मन्त्रालयको अनुसार काठमाडौंमा एक, सर्लाही १३, कपिलवस्त ८, बारामा १ जना, रुपदेहीमा ८ जना र चितवनमा १ जना गरि ३२ जना थपिएको हो ।
योसँगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
Categorized in राष्ट्रिय