१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा उपत्यकामा एकैदिन ३३४७ जना नयाँ संक्रमित थपिए


प्रकाशित: आईतवार, २ माघ २०७८, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा उपत्यकामा एकैदिन (पछिल्लो २४ घण्टा) ३३४७ जना नयाँ संक्रमित थपिएका छन । 


आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उक्त संख्यामा काठमाडौं उपत्यका थपिएको हो । यो संख्या दुई तिहाई हो । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४,५३४ र २,५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ ।


काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD