४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौंमा अबदेखि साईकल र ठेलामा व्यापार गर्न प्रतिवन्ध


प्रकाशित: मंगलवार, २६ पुस २०७९, २१ः१८ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र अबदेखि साईकल र ठेलामा ब्यापार गर्न प्रतिवबन्ध गरिएको छ ।


काठमाडौं महानगरले मंगलावर एक सुचना जारी गरी यस किसिमबाट व्यापर गर्न नपाईने बताएको छ ।

 
फुटपाथ, सडकेपटी, बाटो कब्जा गरेर गरिने व्यापारले सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेकोले निषेध गरेको महानगरपालिकाले जारी सुचनामा उल्लेख गरेको छ । 


सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य नगर्न र सो गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।


चनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ) वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ ।’

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika