४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंबाट २ समातिए, शंकास्पद बस्तु सबै डिस्पोज


प्रकाशित: मंगलबार, २९ साउन २०७५, ०९ः३५ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंबाट शंकास्पद बस्तु राख्दै हिड्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


नेत्रविक्रम चन्द ‘बिप्लव’ माओवादीको बन्दको कारण काठमाडौ, भक्तपुरमा विभिन्न शंकास्पद बस्तुहरु भेटिएको थियो तर ती सबै नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको काठमाडौ प्रहरी पसिररले जनाएको छ ।

 
परिसरले राजधानीको सुरक्षा व्यवस्था बलियो भएकोले निधक्क हुन सर्वसाधारणसबैलाई आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex