८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंबाट २२ जना चिनियाँ नागरिक पक्राउ


प्रकाशित: मंगलवार, १३ बैशाख २०७९, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ गरेका छन ।


अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको जनाएको छ ।  


अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकेपनि  अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।


उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD