काठमाडौं । प्रहरीले काठमाडौंबाट भारतको हरियाणा राज्यतर्फ लग्दै गरेको आधा केजी सुन बरामद गरेको छ ।
भारतीय नम्बरको एच आर १२ ए एफ ००६ नम्बरको गाडी महेन्द्रनगरस्थित गड्डाचौकी नाकामा जाँच गर्ने क्रममा गाडीबाट प्रहरीले आधा किलो सुन बरामद गरेको हो ।
सो गाडिमा सवार रहेका हरियाणाका जितेन्द्र शैनीले उक्त सुन आफ्नो भएको बताएका छन् । उनले काठमाडौंबाट खरिद गरेर सुन लिएर भारत जाँदै गरेको बताएको प्रहरीले जानाएको छ ।
सो भेटिएको सुन अबैध हो कि होयन भनेर प्रहरीले अन’सन्धान गरिरहेको छ ।
Categorized in समाज