७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको हाँडीगाउँमा धिमे बाजा प्रतियोगिता सम्पन्न (फोटो फिचर)


प्रकाशित: मंगलवार, २७ मंसिर २०७९, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको २८ औं महानगर दिवसको अवसरमा काठमाडौंको हाँडीगाउस्थित गहना पोखरीमा वडा स्तरीय धिमे बाजा प्रतियोगिता गरिएको छ । 


मंगलवार महानगरको सम्पदा तथा पर्यटन विभागको आयोजनामा अन्तर वडा धिमे धें धेः बल्ला कासा–११४३ मा विभिन्न वडाका धिमे बाजा खलहरुले सहभागी जनाएका छन । 


प्रतियोगिता स्थल वरपरि स्थानीय नेवाः परम्पराका परिकार, पोशाक, माटोको भाडा, स्थानीय परिकाहरुको स्टलहरु पनि राखिएका थिए । 


सो अवसरमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह(बालेन), उपप्रमुख सुनिता डंगोल लगायत महानगरका अधिकारीहरु सहभागी भएका थिए । 

 

 

 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर    

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD