७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको सिडियोमा घनश्याम उपाध्याय


प्रकाशित: बुधवार, २२ भाद्र २०७९, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनको प्रमुखमा घनश्याम उपाध्यायलाई सुरुवा गरेको छ ।


यसअघि उनी ललितपुरका प्रमुख जिल्ला अधिकारी थिए । गृहमन्त्रालले काठमाडौंका सिडिओ गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याएको जनाएको छ । 


मन्त्रालयले काठमाडौं, ललितपुर, कास्कीलगायत जिल्लामा सिडिओ परिवर्तन गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD