२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घट्नामा ३ जनाको मृत्यु, ४० घाईते


प्रकाशित: बुधवार, ३० फागुन २०८१, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालकिा–५ मा भएको स्कुल बस दुर्घटनामा तीन जना विद्यार्थीको मत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार अहिले विद्यार्थीहरुको पहिचान भने सार्वजनिक गरिएको छैन । 


एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टचिङि अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

 
चाबहलिको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका वद्यिार्थी बोकेर पकिनकिका ला लाग िबा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थयिो । फर्कने क्रममा करबि ५ बजेतरि दुर्घटनामा परेको हो ।


सन्धिुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनषि माझीले उक्त बस चलाएका थएि ।


दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पपिुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।


अन्यको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घट्नाको कारण थाहा नभएपनि ब्रेक फेल भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

12 Ferbury 2025, Wednesday

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex