१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको लगनटोलमा डेंगुको औषधी छरियो


प्रकाशित: विहिवार, १९ भाद्र २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकामा डेंगुको प्रकोप बढ्न थालेपछि विहिवार काठमाडौंको लगन टोलमा डेंगु नियन्त्रित औषधी छरेको छ ।


कोरियाली सहयोगमा क्रूपी फाउन्डेसनले डेंगु संक्रमण नियन्त्रणको लािग औषधी छरेको हो । 


फाउण्डेशनले यो अभियान चलाएको छ । काठमाडौंका अन्य ठाउँमा पनि औषधि छर्ने उक्त संस्थाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex