४ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंको रविभवनमा सडक दुर्घट्ना, वाईक चालकको मृत्यु


प्रकाशित: शुक्रवार, २६ बैशाख २०७७, १०ः०० बजे
- महानगरखबर

काठमाडडौं । काठमाडौंको रविभवनमा शुक्रवार विहान भएको दुर्घट्नामा वाईक चालको मृत्यु भएको छ ।


कलंकीवाट कालीमाटी तर्फ आईरहेको बा २१ च ४३४७ कार र कालिमाटीबाट कलंकी तर्फ गईरहेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । 


उक्त दुर्घट्नमा परि मोटरसाईकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ । 


मासु पसलमा काम गर्ने गेलाल कुखुराको मासु बोकेर आएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD