१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौंको मैतीदेवी क्षेत्र सिल 


प्रकाशित: बुधवार, ७ जेठ २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । मैतीदेवीमा बस्ने रामेछापका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको छ ।


सो क्षेत्रमा संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन भईरहेको छ ।


प्रहरीले संक्रमित व्यक्ति वसोवास गर्ने क्षेत्रमा सडकमा डोरी टाँगेर आवत–जावतमा रोक लगाएको छ ।


मंगलवार थपिएका संक्रमित व्यक्ति रामेछाप जिल्लाको खाँडदेवी गाउँपालिकाको रहेको खुलेको छ । 

 

(तस्वीरः शैलेस डंगोलको फेसबुकवाट)

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD