काठमाडौं । प्रहरीले काठमाडौंको मित्रनगरबाट अबैध रुपमा एक होटलमा राखेको ४० थान राहधानीसहित होटल संचालकलाई पक्राउ गरेको छ ।
महानगरपालिका–२६ मित्रनगर स्थित होटल स्वर्गद्धारीबाट महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले होटल संचालक प्रेम बहादुर वि.क.लाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज