३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको ब्रम्हटोलमा एउटा घर भत्काउँदा यसरी भत्कियो अर्को घर (भिडियो )


प्रकाशित: मंगलवार, ३ बैशाख २०७६, ११ः०६ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको ब्रम्हटोलमा भूकम्पले जिर्ण भएको एउटा घर भत्काउँदा अर्को घर ढलेको छ ।


कामपा १२ वडास्थित ब्रम्हटोलका एक स्थानीय भक्तमान डंगोलको को घर भत्काउने क्रममा छिमेकीको घर भत्केको हो । 


छिमेकी राम डंगोलका अनुसार संगै रहेको प्रचण्ड बहादुर सिंहको घर र अर्को एक घर भत्केको हो । 


सो दुर्घट्नमा कुनै मानवीय क्षति नभएपनि सडक अवरुद्ध भएको थियो । 


घट्ना लगत्तै कामपा १२ वडाको दैवी प्रकोप व्यवस्थापन समितिका सदस्यहरु आएर निरिक्षण गरेका थिए । 

 

 


 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex