५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको फोहर उठाउन १८ बँदे सहमतिपछि आज १५३ ट्रक फोहर व्यवस्थापन


प्रकाशित: शुक्रवार, २७ जेठ २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं फोहर उठाउन विहिवार भएको सहमतिपछि १५३ ट्रक फोहर व्यवस्थापन भएको महानगरपालिकाले जनाएको छ । 


हिजो मध्यरातमा काठमाडौं महानरपालिका र बञ्चरेडाँडा ल्याडफिल्ड साईटका स्थानियविच १८ बुँद सहमतिभएपछि फोहर व्यवस्थापन अवरोध हटेको हो ।


सहमतिपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ ।


साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको हो ।  स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट नभएको उनले बताए । 



महानगर र बञ्चेरडाँडाका स्थानीयहरु विच भएको १८ बुँदे सहमति 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex