७ श्रावण २०८१, सोमबार
Header

काठमाडौंको नागार्जुनमा पहिरोले पुरिँदा एक जनाको मृत्यु


प्रकाशित: शनिवार, २२ असार २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा ३ स्थित पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार आज शनिबार बिहान ११ः१० बजे वडास्थित सिङ्गल ट्री नजिकै आएको पहिरोको कारण ट्रपिकल रेष्टुरेन्टको किचन कोठा पुरिँदा सो घट्ना भएको हो । 


उक्त कोठामा गोरखा लखन थापा गाउँपालिका ६ घर भएका २२ बर्षिय मनोज बिक पहिरोले परिएर परि मृत्यु भएको हो ।

 
सोही रष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने बि.क.घाइते भएपछि उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो तर उनको उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex