काठमाडौं । काठमाडौंको धर्मस्थलीमा रहेको एक पोल्ट्री फर्म बर्डफ्लू भेटिएको छ ।
सो पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सो क्षेत्रमा महाशाखाले ¥यापिंग रेस्पोन्स समुह बनाएर पठाउने तयारी गरेको छ ।
Categorized in समाज