१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौंको थलीमा राँके जुलुस (फोटोफिचर)


प्रकाशित: सोमवार, २९ बैशाख २०७७। २०ः४० बजे
- महानगरखबर

काठमाडौं । भारतले नेपालको भूमि दार्चुलाको लिपुलेक मिचेपछि काठमाडौंको थलीमा आज साँझ राँके जुलुस निकालिएको छ । 


भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा विद्यार्थी संगठनद्धारा  मसाल जुलुस निकालेको हो । 


आज काठमाडौंको विभिन्न स्थानमा युवा विद्यार्थीहरु भारतको विरोध गर्दै प्रदर्शन गरेका छन । 

 

 

 

तस्बिर सबैः स्कन्द गौतम/ नेमस्ते भक्तपुरवाट 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD