८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको तीनथानावाट धनमाल चोरी गर्ने ६ जना पक्राउ 


प्रकाशित: शनिवार, ३ जेठ २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंका तीनथानावाट धनमाल चोरी गर्ने ६ जना पक्राउ गरेको छ ।


तीनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 


पक्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन । 


उनीहरुलाई महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD