१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको तीनकुनेमा डोजर चल्यो, अतिक्रमित सरकारी जग्गा खालि गरियो


प्रकाशित: शनिवार, १० फागुन २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौको तीनकुनेस्थित जागृतिनगरमा अतिक्रमित सरकारी जग्गामा शनिवार डोजर चलाइएको छ । 


अतिक्रमित जग्गामा बनाईएका घर टहराहरुमा डोजर चलाएको हो । 


काठमाडौं महानगरपालिका –३१ मा पर्ने सो सररकारी जग्गा बनेको टहरमा प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्व डोजर चलाएईएको थियो । 


वडाध्यक्ष भण्डारीका अनुसार ६ रोपनी २ आना सरकारी जग्गा खाली गराइरहेको छ । 


उक्त जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेपनि अटेर गरेकाले डोजर चलाएर टहरा भत्काइएको वडा अध्यक्ष भण्डारीले बताए ।  


टहरामा बसेकाहरुले ३५ दिने सूचना दिनुपर्नेमा १५ दिन मात्र दिएर जोडर लगाएको उनीहरुको गुनासो गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD