८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु भेटियो


प्रकाशित: सोमबार, ४ फागुन २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमडौंको तारेकश्वर नगरपालिका – ७ स्थित दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु संक्रमण भएको कुखुरा भेटिएको छ । 


बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले पुष्टि गरेका छन । 


बर्डफ्लु भेटिएपछि  २८ हजार कुखुरा नष्ट गरिएको डा. यादवले बताए । 


डा. यादवका अनुसार बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ ।


त्यसैगरी संक्रमण फैलिएकोले अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD