१ भाद्र २०८३, सोमबार
Header

काठमाडौंको तहाचलबाट एक करोड ५० लाख नगदसहित २ जना पक्राउ


प्रकाशित: आईतवार, २२ फागुन २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंको तहाचालबाट एक करोड ५० लाख नगदसहित २ जनालई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छन। 


महानगरीय अपराध महाशाखाको टोलील उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेका हुन  । खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex