५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको झोँछे, ओमबहाल क्षेत्रको पार्किङ हटाउने महानगरको माइकिंग


प्रकाशित: मंगलवार, ५ भाद्र २०८०, १५ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका झोँछे, ओमबहाल क्षेत्रको सडकमा राखिएको वाइक पार्किङ हटाउने भएको छ ।


महानगर प्रहरीले मंगलवार दिउँसो सो क्षेत्रका बाइक हटाउनको लागि माकिङ गरी आग्रह गरेको छ । 


महानगरका नगर प्रहरी निरीक्षक बिश्वराज दाहालले भोली (बुधवार)बाट यस क्षेत्रको पार्किङ खाली गर्ने बताए ।


अहिले सो क्षेत्रको सडक पेटीमा एक लाइन पार्किङ भईरहेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex