काठमाडौं । शनिवार जनबहाः केलटोलमा १२ बर्षे पचली भैरव (आज्जु) नाच प्रदर्शन गरिएको छ ।
केलटोलको डवलीमा आज दिनभर सो नाच प्रदर्शन भएको छ । यस अघि शुक्रवार देवगण लिन गएको थियो ।

यो काठमाडौंको चर्चित एतिहासिक तथा सांस्कृति जात्रा हो ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति