१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको चप्पल कारखानास्थित चार सावरी एक आपसमा ठोक्किँदा ८ घाईते


प्रकाशित: विहिवार, ९ चैत्र २०७९, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । विहिवार दिउँसो काठमाडौंको चप्पल कारखानास्थित सडकमा भएको सडक दुर्घट्नामा ८ जना घाईते भएको छ ।


प्रहरीका अनुसार दिउँसो २ बजेतिर भएको सो दुर्घट्नामा एउटा कारले ३ वटा मोटरसाईकल र एउटा स्कुटरलाई ठक्कर दिएको थियो । 


सो दुर्घट्नामा परि घाईतेहरु मध्ये एक जनालाई शिक्षण अस्पताल र अरुलाई ह्याम्स अस्पताल लगिएको प्रहरीले बताएको छ । 


घट्नाबारे प्रहरी अनुसन्धान भईरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD