३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको गोलढुंगामा गोली चल्यो, एक पक्राउ


प्रकाशित: शुक्रवार, २७ भाद्र २०७६, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्न गोली चलाएको छ । 


काठमाडौंको गोलढुंगा, फुलबारीमा प्रहरीले गोली चलाएर साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गरेको संचारमाध्यमलाई जानकारी दिएका छ । 


प्रहरीको खोजीमा रहेको गुरुङसँग महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेर उनलाई नियन्त्रणमा लिएको हो । 


हालको उनको ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङका गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex