काठमाडौं । काठमाडौंको गुहेश्वरीस्थित बागमति प्रशोधन केन्द्र नजिक एक युवकको शब भेटिएको छ ।
स्थानीयले आईतवार बेलुका सो क्षेत्रबाट गन्ध आएपछि प्रहरीलाई खवर गरेको सेतोपाटीडटकमले सामाचार प्रकाशित गरेको छ ।
समाचार अनुसार प्रहरी घट्नास्थल पुगेको डिएसपी प्रदिप कुमार सिंहले वताएका छन ।
उक्त शव कुहिएको अवस्थामा भेटिएको प्रहरीले वताएको छ । शवको पहिचान हुन नसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज