१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाट एकको मृत्यु


प्रकाशित: मंगलवार, ८ पुष २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । गर्जुधारमा मंगलवार विहान एक ट्रकबाट मोटरसाईकल चालक अर्जुनबहादुर केसीको मृत्यु भएको छ ।


छोरालाई स्कुल कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाने क्रममा नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा केसीको घट्नास्थलमै मृत्यु भएको हो । 


प्रहरीका अनुसार प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चालक ४१ बर्षिय केसी पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने गरेको छ ।


छोराको अवस्था भने सामन्य रहेको छ । उनको सतुंगलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


ठक्कर दिएर बेपत्ता भएका ट्रकको खोजी भईरहेको प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD