२६ बैशाख २०८१, बुधबार
Header

काठमाडौंको कोर सिटीमा विजुली तार भुमिगत गरिँदै (तस्वीरहरु)


प्रकाशित: मंगलवार, ३ पुस २०८०, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतको तार भूमिगत गर्ने कार्यलाई तिव्रता दिईरहको छ ।


पछिल्लो समय काठमाडौंको भित्री सहर (कोर सिटी)मा पनि प्राधिकरणले तार विस्तार गर्ने कार्य गरिरहेको छ ।  

 


काठमाडौं महानगरपालिका १२ वडा हयुमतमा पनि तार विस्तारको क्रममा सडकमा खाल्डो खनिरेको छ । 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD