२६ बैशाख २०८१, बुधबार
Header

काठमाडौंको कमलादीमा सहकारी पीडितहरु लाईन (तस्वीरहरु)


प्रकाशित: विहिवार, २५ माघ २०८०, १५ः२९ बजे
- महानगरखबर

काठमाडौं । देशभरीका सहकारी पीडित बचतकर्ताहरु काठमाडौंको कमलादीमा भेला भएका छन । 


विहिवार सहकारी बचतकर्ता राष्ट्रिय संरक्षण अभियान (महासंघ)को आयोजनामा पीडितहरु भेला भएका थिए । 


महासंघले ‘सरकारको जवाफदेहिता’ सम्बन्धी आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुन र आफू पीडित भएको सहकारीको नाम दर्ता गर्न भेला भएका थिए । 

 


पीडितहरुले सहकारी सञ्चालकहरुको कुनै पनि आशा नभएकोले अव सरकारले यसको जिम्मा लिएर बचतकर्ताहरुको पैसा फिर्ता गर्नु पर्ने बताएका छन । 


अहिले देशभरीनै सहकारीका बचतकर्ताहरु पीडित छन ।

 

 
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD