१५ चैत्र २०८०, बिहिबार
Header

काठमाडौंको इन्द्रचोकमा भीषण आगलागी


प्रकाशित: शुक्रवार, १८ पुष १९ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं २५ ईन्द्रचोकस्थित सुचुकागल्लीमा भीषण आगलागी भएको छ । 


शुक्रवार बेलुका केलटोलको एक काठको घरको चौथो तल्लाबाट सु? भएको आगलागी अन्य घरमा फैलन सक्ने देखिएको छ । 


अहिले स्थानीयवासी, प्रहरी र दमकोलले आगो नियन्त्रणमा लिने प्रयास गरेको छ । बेलुका करिब ६ बजेबाट लागेको आगो नियन्त्रणमा लिन ४ वटा दमकल खटिरहेकको छ । 


महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन । 


आगलागी के कति कारणले लागेको र कति क्षति भएको बारे थप विवरण आउन बाँकी छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD