२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौंको असनमा नेवाः ताम्सालिङको खबरदारी सभा


प्रकाशित: शनिवार, ३० मंसिर २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । पहिचान पक्षधर नेवाः ताम्सालिङले काठमाडौंको असनमा संयुक्त सभा गरेका छन । 


शनिवार उनीहरुले धर्म निरपेक्ष, संघीयता, गणतन्त्र र लोकतन्त्र विरुद्ध भईरहको षडयन्त्रप्रति खबरदारी गर्दै सभा गरेका थिए । 


सभामा वक्ताहरुले पहिचान विरोध आन्दोनलहरुप्रति इंगित गर्दै लामो बलिदान र त्यागले ल्याएको गणतन्त्र उल्टाउने प्रयास भए आफूहरुले सशक्त आन्दोलन गर्ने बताएका छन । 

 


वक्ताहरुले कोशी प्रदेश नामाकरणको विरोध गर्दै राज्यले अविलम्ब सो नाम खारेज गर्न माग समेत गरेका थिए ।

 
सभामा नेवाः ताम्सालिङको पहिचानसहितको सांस्कृति झाक्रीहरु पनि प्रस्तुत गरिएको थियो । 


कार्यक्रममा नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधान, नेवाः देय् दबु अध्यक्ष पवित्र बज्रचार्य लगायतको उपस्थिती रहेको थियो ।

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD