काठमाडौं । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारले बढीमा २७ लाख रुपैयाँ निर्वाचन खर्च गर्न पाउने क्षेत्रहरू तोकेको छ ।
आयोगले काठमाडौंको निर्र्वाचन क्षेत्रहरु २,४, ५, ९ र १०, ललितपुरको १,२ र ३, भक्तपुरको २ नम्बर क्षेत्र रहेका छन ।
त्यसैगरी तेह्रथुम १, पर्सा जिल्ला १, २ र ३, रसुवा १, मनाङ १, कास्की २ र रुकुम (पूर्वी १) लाई सो रकम खर्च तोकिएको आयोगले जनाएको छ ।

Categorized in राष्ट्रिय