१ जेठ २०८१, मंगलबार
Header

काठमाडौंका विद्यालय केहि दिन बन्द गर्न प्रस्ताव


प्रकाशित: विहिवार, ३२ साउन २०८०, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढेकाले काठमाडौं महानगरका विद्यालयहरु केही दिन बन्द गर्नु पर्ने प्रस्ताव उठेको छ । 


विहिवार महानगरको २१ औं नगरपालिकाको कार्यपालिका बैठकमा कामपा ७ का वडा अध्यक्ष विमलकुमार होडाले सो प्रस्ताव राखेका हुन ।


उनले अहिले विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढेकाले ४/ ५ दिनको लागि बिद्यालय बन्द गर्न महानगर प्रमुख बालेन्द्र साह (बालेन) समक्ष प्रस्ताव राखेका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD