१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंका विद्यालयहरुमा बालवालिका खोप दिन सुरु


प्रकाशित: मंगलवार, २७ पुस २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । १२ देखि १७ बर्षसम्म उमेर समूहका बालवालिकालाई काठमाडौंमा फाईजर खोप दिन सुरु गरिएको छ । 


काठमाडौं महानगरपालिका ३२ वडाभित्र तोकिएको बिद्यालयहरुमा खोप दिन थालिएको हो । आज पुतलीसडकस्थित पदमोदय माध्यमकि विद्यालयलगायत अन्य तोकिएको विद्यालयहरुमा फाईजर खोप दिइएको थियो ।


पुस (२७मंगलवारदेखि ) माघ ७ गतेसम्म तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन सकिने खोप समन्वय समितिले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex