२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंका यी ठाउँहरुमा विद्युत आपूर्ति बन्द हुने


प्रकाशित: बुधवार, ४ पुुस २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम भईरहेकोले काठमाडौंका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।


केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भए अनुासर बुधवार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्कमा आफूर्ती बन्द हुने छ ।


त्यसैगरी, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।


महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD