४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंकाे पेप्सीकोलामा आगलागी


प्रकाशित: शुक्रबार, २६ असाेज २०७५,० ८ः०० बजे
- महानगरखबर

 
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला टाउन प्लानिङस्थित हार्डवयर तथा कबाडी पसलमा शुक्रबार  विजुलीको तार सर्ट भई आगलागी हुँदा हार्डवयर तथा कबाडीका सामानहरु जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।  

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex