१२ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौँ उपत्यकामा एक साताको लागि निषेधाज्ञा


प्रकाशित: मंगलवार, २ भाद्र २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । उपत्यकामा कोरोनाको संक्रमण उच्च रुपमा देखिन थालेपछि एक साताको लागि निषेधाज्ञा लगाईने भएको छ । 


काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ३ जिलमा बुधबार (भदौ ३ ) गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिने भएको हो । 


काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले  एक सातको लागि निषेधाज्ञा लागू गर्ने गृह मन्त्रालय समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन । उपत्यकाका तीनै जिल्लाका यातायात पनि पूर्ण रुपमा बन्द हुने छ । 

 

तस्वीरः रमिता 

asteriskhubs
Home Page Bottom Second


maharjan complex