काठमाडौ । काठमाडौ महानगरपलिकाले शनिबार नेपाल भाषाको पाठ्यक्रम सार्बजनिक गर्ने भएको छ ।
राष्ट्रिय सभागृहमा एक कार्यक्रम बिच ‘येँ देय् म्हसिके’ पाठ्यक्रम बिमोचन गरिने भएको महानगरपलिकाले जनाएको छ ।
स्थानीय भाषा पढाउने महानगरको निती अनुसार महानगरले उक्त पुस्तक तयार गरेको हो ।
आधारभुत तह कक्षा एक देखी ८ सम्म महानगर अन्तरगत का समुदायिक बिधालयमा महानगरको स्थानीय भाषा नेपाल भाषाबाट यहाँको संस्कृती, भेषभुषा, रहनसहन, बस्तुस्थितिको बरेमा ज्ञान दिईनेछ ।
Categorized in स्थानिय